दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

दुई दर्जन देशका २ सय ५० भन्दा बढी वैज्ञानिक सहभागी हुने लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन … Continue reading दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने